An introduction to BISHAL MILAN KENDRA contact.php feedback.php

सेवा–कोष

“सेवा नै धर्म हो” को नारालाई मूलमन्त्र जप्दै अघि बढिरहेको यस केन्द्रले सेवा भावको भावमा जगाउन नियमित रुपमा ‘स्वयम सेवा ’ रक्तदान सेवा निशुल्क स्वास्थ सेवम आदि माध्यमबाट जनमानसमा सेवा संवार गदैर्् आएको छ । ‘सेवा’ लाई व्यापक बनाउने उदेश्यले सेवामा अभिप्रेरीत भई २०४५ सालमा सेवा कोषको स्थापना भयो सूक्ष्म रुपमै भएपनि यस कोषले स्थापना कालमै स्थानीय क्षेत्रका केही ब्यक्तिहरुलाई सेवा पु–याउन सक्यो । श्रद्घाका धनि केही श्रद्धालु दाताहरुको आर्थिक सहयोगद्घारा कोष जम्मा गरिन थालेको यस सेवा कोषको आर्थिक अवस्था सक्षम हुन सकेकको छैन । तसर्थ व्यापक रुपमा सेवा पु–याउन नसके तापनि सबैको सहयोग श्रद्घा,सद्भावना रहन सकेमा भविष्यमा यस कोषले आफ्नो लक्ष्य भने यथावत रुपमा राखेको छ । यसैले वृहद लक्ष्यलाई साकार रुप दिन सेवा गर्नु नै हामी सबैको प्रमुख दायित्व हो भन्नुमा अतिशयोक्ति नहोला ।

An introduction to BISHAL MILAN KENDRA