An introduction to BISHAL MILAN KENDRA contact.php feedback.php

वाहय प्रतियोगितामा केन्द्रको सहभागिता

यस केन्द्रले आफ्नो आन्तरिक क्रियाकलापलाई मात्र ध्यान नदिएर वाहय कार्यकलाप तर्फप्रति ध्यान दिदै आएको छ । वाहय क्रियाकलाप अन्तर्गत विभिन्न संघ संस्थाले आयोजना गर्दै आएको प्रतियोगितात्मक कार्यक्रमहरुमा यस संस्थाको सहभागिता रहदै आएको छ ।२०४६ साल ज्येष्ठ महिनामा बिशालनगर पुस्तकालयद्घारा २५३३ औं बुद्व जयन्तिको उपलक्ष्यमा आयोजित कविता सम्मेलनमा केन्द्रको सदस्य सुश्री रोजी कट्टेलले तेस्रो स्थान प्राप्त गर्नु भएको थियो । त्यस्तै २०४६ मंसिरमा बिशालनगर पुस्तकालयको वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कविता सम्मेलनमा पनि केन्द्रको सहभागिता रहेको थियो ।

An introduction to BISHAL MILAN KENDRA